नियम ३
मूल नियमावलीको नियम ४ मा संशोधन
मूल नियमावलीको नियम ४ को उपनियम
(४) मा रहेका “स्वीकृत आयोजनामा” भन्ने शब्दहरू पछि “बजेटको आधारमा” भन्ने
शब्दहरू थपिएका छन् ।
स्थानीय निकाय (आर्थिक प्रशासन) (पहिलो संशोधन) नियमावली, २०६१
मूल नियमावलीको नियम ४ को उपनियम
(४) मा रहेका “स्वीकृत आयोजनामा” भन्ने शब्दहरू पछि “बजेटको आधारमा” भन्ने
शब्दहरू थपिएका छन् ।